ब्रेकिङ स्टोरी « Khabarhub

सेवा प्रभावकारी नहुँदा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो

काठमाडौं – कैलालीको मोहन्याल गाउँपालिका १ बडिकाथाइकी ४० वर्षीया सीता पुन ढाड र तल्लो पेट दुख्ने समस्या भएपछि बर्दगोरीया गाउँपालिका बौनियाँमा रहेको साझा अस्पतालमा धाइरहेकी छन्। उनले गत वर्ष स्वास्थ्य बीमा गराएकी थिइन्। बीमा कार्ड बोकेर तीन दिनदेखि अस्पताल अस्पताल धाउँदा पनि उनले विशेषज्ञ चिकित्सकलाई देखाउन पाएकी छैनन्। ‘अस्पतालमा अधिक भीड हुन्छ। पहिलो दिन पूर्जी…