Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीको राजीनामा माग गरेको छ । बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै मुख्य विपक्षी एमालेलगायत रास्वपा र राप्रपाले संसद बैठकमा सरकारको विरोध गरेका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए । बैठकको…