ब्रेकिङ स्टोरी « Khabarhub

सहकारी पीडितको आँसुले नेताहरुलाई किन पोल्दैन ?

सहकारीको समस्याले नछोएको अहिले कुनै गाउँ वा सहर छैन । बचतकर्ताले खाइ नखाई गरेर जम्मा गरेको रकम उठाउन अहिले न सरकारले सकेको छ न त बचतकर्ता नै सक्ने अवस्थामा छन् । सरकारले सहकारीका बचतकर्ताको रकम उठाउन र पीडितहरूलाई कसरी न्याय दिने त्यसमा ध्यान दिन पटक्कै सकेको छैन । यसलाई सरकारले रत्तिभर चासो दिएन । सहकारीपीडितले…