Live on
Your Voice, Your Power
राजा मुलाहा, वर्ष ५०। गाजाको सबै भन्दा बढी सुविधा सम्पन्न चिकित्सालयमा उनको बसोबास छ। त्यहाँ अहिले बिरामी मात्र भेटिँदैनन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले गाँजा क्षेत्रमा आक्रमण गरेको छ। लगातारको हवाई आक्रमणबाट बच्न चाहनेहरूको भीड त्यहाँ लागेको छ। सोही आक्रमणपछि उनी घर छाडेर अमेरिकी सहयोगमा सञ्चालित गैरसरकारी संस्था मेडीग्लोबमा गाँजाको स्थानीयको रूपमा प्रतिनिधिको रूपमा…