Live on
Your Voice, Your Power
‘क्रोकस सिटी हल मसाकार’रुसका लागि चोट हो। यो दुखद घटनामा मृतकप्रति समवेदना व्यक्त भइरहेका छन्। रुस विरोधी भूराजनीतिक पहिचान भएका संसारका शक्ति राष्ट्रले पनि रुसमा भएको दुर्घटनामा दु:ख व्यक्त गरेका छन्। कम्तीमा १ सय ३७ जनाको ज्यान गएको सो घटनामा संलग्न भएको आरोपमा रुसले चार जनालाई मुद्दा चलाएको छ । यी मध्ये तीनलाई मस्को अदालतमा…