Live on
Your Voice, Your Power
रुसी विद्रोही नेता एलेक्सी नाभाल्नीको विधुवाले युरोपेली संसदमा केही दिन गम्भीर विषयमा कुरा उठाएकी छिन्। उनले युरोपेली संसद्लाई सम्बोधन गर्दै पुटिनलाई हराउने हो भने केही नयाँ गर्नुपर्ने कुरामा जोड दिएकी छिन्। उनले अहिलेको निराशाजनक अवस्थाको अन्त्य हुनुपर्ने कुरामा जोड दिएकी छिन्। उनको यो अभिव्यक्तिले युरोपेली नेता एक किसिमको गम्भीर विषयमा सोच्न बाध्य भएका छन्। यो…