Live on
Your Voice, Your Power
रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो। करिब १५ हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्नसक्छ। यो वंशाणुगत पनि हुनसक्छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्नसक्छ। नेपालमा ४० देखि ४५ बालबालिका हरेक वर्ष उपचारको दायरामा रहने गरेको पाइएको चिकित्सक बताउँछन्। रेटिनोब्लास्टोमा कस्तो रोग हो ? यो लाग्नुको मुख्य कारण के…