ब्रेकिङ स्टोरी « Khabarhub

आङ खस्ने समस्या लुकाउन क्रिकेट बलको सहारा !

काठमाडौं - महिलाको सानो पेटमा रहेको पिसाब थैली, पाठेघर वा दिसा बस्ने आन्द्राले सामान्य अवस्थाबाट ठाउँ छोडेर योनीबाट तल झर्ने समस्यालाई आङ खस्नु भनिन्छ। आङ खसेपछि पाठेघर मात्र बाहिर आउँदैन, पिसाब थैली र दिसा थैली पनि तल खस्छ। त्यसले महिलामा थप समस्या सिर्जना हुने चिकित्सक बताउँछन्। यो समस्या खासगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामा बढी…