ब्रेकिङ स्टोरी « Khabarhub

कोरियाको पानीजहाज परीक्षामा अनुतीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने

काठमाडौं - कोरियाको पानीजहाज निर्माण सम्बन्धी कामका लागि भाषा परीक्षामा अनुतीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको छ । यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर…