ब्रेकिङ स्टोरी « Khabarhub

नेपालले गुमायो सातौं विकेट

काठमाडौं - क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रुपमा नेपालका पवन सर्राफ १५ रनमा आउट भए । ३४ बल खेलेका सर्राफले एक चौंका प्रहार गर्दै १५ रन बनाए । यसअघि नेपालका आरिफ शेख ३८ रनमा आउट हुँदा कुशल मल्ल २० रनमा आउट भए । ओपनर कुशल भुर्तेल ६२ रनमा…