ब्रेकिङ स्टोरी « Khabarhub

हर्क साम्पाङको सर्त : प्रधानमन्त्री धरान आउनुपर्छ

सुनसरी– धरान उमपहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने विषयमा राजनीतिक दलका भातृ संगठन र मेयरबीचको वार्ता निष्कर्षविहीन भएको छ । मेयर राईले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्बिर राखेपछि विवाद चर्कँदै आएको थियो । मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पुनः राख्ने भन्दै मंगलबार…