ब्रेकिङ स्टोरी « Khabarhub

बिहारका नितिश कुमार : राजीनामाको नौटंकी, दोधारमा गठबन्धन !

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई माया गरेर बोलाउने नाम हो- नितिश बाबु। उनै नितिश बाबुबारे भारतीय राजनीतिक वृत्तमा एउटा ‘जोक’ चर्चित छ- नितिश बाबु यस्ता नेता हुन्, जो मुख्यमन्त्री हुँदाहुँदै मुख्यमन्त्री पदबाट राजीनामा दिन्छन्, ताकि उनी फेरि मुख्यमन्त्री बन्न सकुन्। हालै नितिश कुमारले कांग्रेस र राष्ट्रिय जनता दल आरजेडीसँगको ‘महगठबन्धन’ परित्याग…