ब्रेकिङ स्टोरी « Khabarhub

टस जितेको नेपालले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं - नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा हुने खेलमा नेपालले पहिला ब्याटिङको निर्णय गरेको हो । पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । फाइनलमा पुगेसँगै युएईले एसिया कपमा स्थान बनाएको छ । नेपाल…