ब्रेकिङ स्टोरी « Khabarhub

राजतन्त्रको बहस सम्भव छैन : ओली 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव नभएको बताएका छन् ।  नेपाली कांग्रेसको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै उनले नेपाली जनता चुसेर गरिब बनाउने सैद्धान्तिक वैचारिक कुनै हिसाबले राजतन्त्र सम्भव नभएको बताएका हुन् ।  उनले कांग्रेसलाई लक्षित गर्दै भने, 'एकताको कुरा गर्नु भएको राम्रो हो ।…