Live on
Your Voice, Your Power
दक्षिण पश्चिम फ्रान्सको लान्डीयस अल्जाइमर एउटा यस्तो स्थान हो, जहाँ सबैलाई बिर्सने रोग लागेको छ। संसारमै समस्या बन्दै रहेको यो रोगको प्रकोप धेरैका लागि आश्चर्यको विषय भएको छ। बजारको बिचमा रहेको ग्रोसरीले तरकारी निर्यात गर्छ धेरै ग्राहकले लैजान्छन्। नत ग्रोसरीले पैसा माग्न सम्झन्छ, नत ग्राहकलाई पैसा दिने कुराको हेक्का रहन्छ। उमेर, उच्च रक्तचाप, उच्च मधुमेह,…