ब्रेकिङ स्टोरी « Khabarhub

प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरू निर्माण नगरे आफूहरू पनि सिंहदरबार घेर्न जाने बताएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरूले आफूहरूलाई अधिकार सम्पन्न बनाउने कानुन माग्दा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका हुन्  । प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र…