ब्रेकिङ स्टोरी « Khabarhub

एपेन्डिक्स : शरीरको काम नलाग्ने अंग, जसले तपाईँलाई दुःख दिन सक्छ

काठमाडौं– मानिसको शरीरमा एउटा कामै नलाग्ने अंग हुन्छ । त्यो अङ्गले मानिसलाई काम लाग्ने कुनै कार्य गर्दैन । तर, जीवनमा एकचोटि दुःख दिन सक्छ । त्यसले दुःख दियो भने शल्यक्रिया गरेर फाल्नुको कुनै विकल्प रहँदैन । मान्छेको शरीरमा काम नलाग्ने अंग भनेको एपेन्डिक्स हो । ठूलो आन्द्रा र सानो आन्द्राको जोर्नीमा जुइनो जसरी रहेको एपेन्डिक्स…