Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । यस अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची छ…