ब्रेकिङ स्टोरी Archives | Page 224 of 821 | Khabarhub Khabarhub

अष्ट्रेलियाका बलर हाबी हुँदा पावरप्लेमै भारतलाई झट्का

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतलाई पावरप्ले मै झट्का लागेको छ । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले सुरुवाती १० ओभरमा दुई विकेट गुमाएको थियाे । ओपनर ब्याटर दुबै गुमाएको भारतले १० ओभरमा २ विकेट गुमाएर ८० रन बनायो । उसका लागि कप्तान तथा ओपनर ब्याटर रोहित शर्मा ४७ रन बनाएर आउट भए ।…