ब्रेकिङ स्टोरी Archives | Page 227 of 767 | Khabarhub Khabarhub

संविधानका कमजोरीलाई सुधार गर्दै लानुपर्छ

हामीले संविधान बनाएको आठ वर्ष भएको छ। त्यसमा हामी र राजनीतिक पार्टी कहाँ छौँ भन्ने कुराको चर्चा गर्नु अत्यन्तै सान्दर्भिक छ जस्तो लाग्छ। राजनीतिक पार्टीहरू प्रजातान्त्रिक छन् कि छैनन् भनेर धेरैको मनमा प्रश्न उठेको छ। पार्टीमा अन्तरिक लोकतन्त्र छ कि छैन ? अरुको पार्टीमा भन्दा हामीले हाम्रो पार्टीमा आन्तरिक लोकतन्त्र भनेर केलाई व्याख्या गर्ने भनेर…