ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप-२८) मा सहभागी भई स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी गएका थिए । शनिबार सो सम्मेलनलाई सम्बोधन गर्दै…