ब्रेकिङ स्टोरी « Khabarhub

बारामा सवारी दुर्घटना, तीन जनाको मृत्यु, २७ घाइते

बारा–  बाराको अमलेखगञ्जमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइने भएका छन् । आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ गुडेको ना…