ब्रेकिङ स्टोरी « Khabarhub

सयपत्रीबाट औषधि बनाउन सिकाउँदै सरकार, व्यवसायी भन्छन् : अहिलेको उत्पादनले एक घान पुग्दैन

तिहारमा सयपत्री फूल नबिकेको झ्वाँकमा कृषकले फूल फालाफाल गरेको समाचार यत्रतत्र सार्वजनिक भए । यस वर्ष तिहारको तिथि ढिलो हुँदा दशैंताका नै सयपत्री फूल बोटमा ओइल्याएको खबर उत्तिकै छायो । पोहोरको जस्तो फूल महँगिने सम्झिएर फूलखेती विस्तार गर्ने र फूलमा लगानी बढाएर रातारात फाइदा कमाउने व्यापारीको योजना माग र आपूर्तिमा तालमेल नमिल्दा असफल बन्यो ।…