ब्रेकिङ स्टोरी « Khabarhub

सरकारी क्याम्पसका शौचालय : न चुकुल, न पानी

देशको जेठो शैक्षिक महाविद्यालय त्रिभुवन विश्वविद्यालयले भर्खरै दीक्षान्त समारोह गर्‍यो। यहाँबाट दीक्षित हजारौं विद्यार्थीले नयाँ नयाँ सपनाका योजना सुनाए । राष्ट्रपति र प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र लिँदा उनीहरु मख्ख परे । कतिले थप अध्ययनका लागि विदेशिने बताए ।  प्रज्ञा र चेतनाका विषयमा सरकारी प्रतिवद्धता प्रकट भए । सरकारी विश्वविद्यालयको नाम अंकित गाराउनसँगै त्रिभुवन विश्वविद्यालयसंग दुखका अरु…