Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । बिहीबार विज्ञप्ति जारी गरेर आयोगले आगामी १० माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एउटा मतदानस्थल र सोही मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो । कोशी प्रदेशका…