Live on
Your Voice, Your Power
काठमाडौं- यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सहभागी हुने यूएईमा छन् । बिहीबार यूएईको राजधानी अबुधाबीमा उनले त्यहाँस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरे । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्रीले राजदूतावासबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन…