ब्रेकिङ स्टोरी « Khabarhub

महँगो इतिहास, सस्तो वर्तमान

एकपटक सफाई कर्मचारीले जहाज सफाई गर्दै जाँदा एउटा किताब हात पारेछन । त्यस किताबमा जहाज उडाउने तरिकाको बेलिबिस्तार लगाइएको थियो । उसले किताबको पाना पल्टाउन थालेछ । किताबमा जे जे भनिएको थियो, ऊ त्यही त्यही गर्दै गएछ । १ नम्बरमा रातो बटम थिचेमा इन्जिन स्टार्ट हुने लेखिएको थियो । उसले त्यसै गर्‍यो । अर्को पानामा…