ब्रेकिङ स्टोरी « Khabarhub

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्। थामीले आफ्नो पदबाट राजीनामा दिएको पत्र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष पेस गरेका हुन्। मन्त्री निकट स्रोतका अनुसार थानीले पत्रमा कुनै कारण खुलाएका छैनन्।  सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उनले…