Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्। खनालले खबर हबलाई दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र अन्य दलहरूलाई आज पत्र पठाएर छलफलमा बोलाइएको छ । खनालका अनुसार…