ब्रेकिङ स्टोरी « Khabarhub

शासकलाई किन हुन्छ सुरक्षा जोखिम ?

रोमन सम्राट् डोमिटियनले ठट्टाकै भाषामा एउटा यथार्थ बोलेका थिए, ‘सम्राट् हुनु साँच्चै कठिन कुरा हो,’ उनले भने, ‘सम्राट्हरूलाई आफू मर्ने अघिसम्म मारिने कुरा बेतुकको कुरा लाग्न सक्छ।’ त्यस अभिव्यक्तिको केही समयमा डोमिटियन मारिए। सम्राट् र शासक हुनु साँच्चै कठिन मात्र होइन दुखदायी पनि हो। कुनै शासकको मनोवृत्ति यो हो कि उसले विद्रोह र सत्ता च्युतले…