Live on
Your Voice, Your Power
बुटवल– रूपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उक्त बसमा ३८ जना यात्रु सवार रहेका…