ब्रेकिङ स्टोरी « Khabarhub

चीनको डरलाग्दो नीति

बेल्ट रोड परियोजना अन्तरगत सबै भन्दा धेरै ऋण प्रवाह भएको देशमा पाकिस्तान पनि रहेको छ। तर, दुर्भाग्य नै मान्नुपर्छ कि यस परियोजनाका कारण पाकिस्तानको नत आर्थिक लाभ लिन सक्यो। न त छोटो समयमा नै ऋणबाट मुक्त हुने बाटो देखियो। सन् २०२२ मा श्रीलङ्कामा भएको विकराल समस्याको बाटोमा पाकिस्तान गइसकेको छ। हिन्द महासागर, पर्सीयन गल्फ र…