Live on
Your Voice, Your Power
उनले घरजम गरेनन् । खुट्टामा जुत्ता लगाउँदैनन् । कछाड बेरेपछि पहिरनको काम तमाम । नून, प्याज, लसुनजस्ता तामसी पदार्थ लटपट नभएको एक छाक ‘चोखो प्रसाद’ खान्छन । यिनको हकमा हिउँद बर्खा, उकाली ओराली, सुखदुख समान छन् । मानौं जीवित अवस्थामै मोक्ष पाएका छन् । यसो भन्दैमा जोगी सन्यासी जस्तो फिरंगी पनि होइनन् । न त…