ब्रेकिङ स्टोरी « Khabarhub

केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर पर्‍यो : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर परेको बताएका छन् । शुक्रबार खबरहबसँग कुरा गर्दै उनले केही कम्युनिस्ट भनिने पार्टीहरुमा बोक्रो मात्र कम्युनिस्ट विचार,कार्यशैली र आचरणमा दक्षिणपन्थी भड्काउ आएकाले यसले वाम एकतामा असर पारेको बताए । वाम एकताको पक्षमा यहाँहरु हुनुहुन्थ्यो तर अहिले यो हल्ला…