ब्रेकिङ स्टोरी « Khabarhub

यूएईद्वारा नेपाललाई १६५ रनको लक्ष्य

काठमाडौँ– यहाँ जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।  मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र…