Live on
Your Voice, Your Power
काठमाडौँ- गत शुक्रबार जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई सहयोगस्वरुप भारतले पठाएको १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ । भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आज उक्त सामग्री नेपालगञ्ज आइपुगेको हो । भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै भारतीय वायसेनाको विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी…