ब्रेकिङ स्टोरी « Khabarhub

रेडियो नेपालका प्रमुख गीतकार रवीन्द्र शाह

गीतकार रवीन्द्र शाह रेडियो नेपाल स्थापना भएपछिको अघिल्लो पत्तिका केही गीतकारमध्ये प्रमुख गीतकारको रुपमा परिचित छन्। गीतकार मबीबी शाह, किरण खरेल राम मान तृषित, रत्न शमशेर थापा, रमेश धितालको लहमा रवीन्द्र शाहको नाम पनि दर्ता हुन्छ। रवीन्द्र शाहका गीतहरू नातिकाजीको संगीतमा नातिकाजी स्वयम्ले पनि गीत गाएका छन्। रवीन्द्र शाहका गीतहरू शिवशंकरले आफ्नै संगीतमा पनि गाएका…