ब्रेकिङ स्टोरी « Khabarhub

‘तिहारको सम्बन्ध पर्यावरणसँग जोडिएको छ’

नेपालीहरूको दोस्रो ठुलो चाड तिहार दसैँको १५ दिनपछि आउने अर्को महत्त्वपूर्ण पर्व हो। जुन पर्व आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामबाट सुरु भएर कात्तिक कृष्ण पक्षको तृतीया तिथिको भाइटीकासम्म ५ दिन मनाइन्छ। यो ५ दिनसम्म मनाइने यम पञ्चक अर्थात् तिहारको महत्त्व के छ भन्ने विषयमा संस्कृतिविद् प्राध्यापक डा. विना…