ब्रेकिङ स्टोरी Archives | Page 288 of 769 | Khabarhub Khabarhub

सभामुख घिमिरेसहित शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ– संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक बसिरहेको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् । साउन १० मा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी…