ब्रेकिङ स्टोरी Archives | Page 289 of 769 | Khabarhub Khabarhub

माओवादीले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।  अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । यो अभियान भदौ…