Live on
Your Voice, Your Power
मोरक्कोमा भूकम्पका कारण अवस्था धेरै नै बिग्रिएपछि युवा त्यसबाट उन्मुक्ति दिलाउन लागि परेका छन्। देशभर जम्मा भएका युवाको जमात अहिले सामाजिक सञ्जालको प्रयोग गर्दै राहत र सहयोग मागी रहेका छन्। यसरी लागेका अभियन्ताले लाखौँ फलोअरमार्फत देशभरका युवालाई जम्मा गरेर राहत जम्मा गर्ने काम गरिरहेका छन्। अहिले दूध, जाम र चामलको सहयोग गर्नेहरूको घुइँचो लागेको छ।…