Live on
Your Voice, Your Power
काठमाडौँ– चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनशन तोडेकी छन्। सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनशन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनशन तोडेकी हुन्। माइतीघरमा अनशनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको…