ब्रेकिङ स्टोरी « Khabarhub

मरिचको लतले फेरेको जीवन

एड कुरीको एउटा अचम्मको आदत छ। उनको जीवन नै कालो मरिचसँग जोडिएको छ। खाने, सुत्ने र जिउने सहारा नै उनको कालो मरिच छ। बिहान उठ्ने बित्तिकै उनले कफीमा उनले मरिचको तेल हाल्ने गरेका छन्। आफूले त पिउने नै भए। यसैको भरमा जिन्दगी बिताउने उनले व्यवसायको रूपमा पनि राम्रो सफलता पाएका छन्। दिनभर यस्तै मरिचको पिरोको…