ब्रेकिङ स्टोरी « Khabarhub

मासुभात र आँसुभातको अर्थशास्त्र  

भित्ताको पात्रोमा आँखा डुलाउनासाथ धेरैको प्रतिक्रिया हुन्छ– ओहो ! आयो दसैँ । दसैँ सकिनासाथ चिसो सास फेर्दै भन्छ– गयो दसैँ । न दसैँलाई आएर सुख छ, न आउँदै नआएर । नेपालीका लागि दसैँ र चुनावले बोक्ने मनोविज्ञानको जमिन समान छ । दसैँले सुतेको उत्साह जागृत गराउँछ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक हरेक पाटोसँग दसैँको सम्बन्ध…