ब्रेकिङ स्टोरी « Khabarhub

अध्यादेशले संसदीय व्यवस्था प्रभावकारी हुँदैन

सामान्यतया राज्यका तीन अंग हुन्छन् भनिन्छ। जसमध्ये व्यवस्थापिका अत्यन्त महत्त्वपूर्ण हो। जसलाई संसद् पनि भन्ने गरिन्छ। आ–आफ्नो राष्ट्रिय परिवेश अनुसार विभिन्न नामले यसलाई सम्बोधन गरिन्छ। महत्त्वपूर्ण अंग यस कारण हो कि यसले राज्यको कानुन निर्माण गर्छ। दोस्रो, जनतामा रहेको सार्वभौमसत्तालाई संसदमार्फत अभ्यास गरिन्छ। यस अर्थमा यो अत्यन्त महत्त्वपूर्ण संस्था राज्यको मानिन्छ। खासगरी दोस्रो विश्व युद्धपछि…