ब्रेकिङ स्टोरी « Khabarhub

देशका केही भूभागमा सामान्य वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । विभागले दिउँसो पहाडी भूभागमा आंशिक बदली…