ब्रेकिङ स्टोरी « Khabarhub

हामीलाई पछाडि फर्कने र रुमलिने छुट छैन : प्रधानमन्त्री 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा पछाडि फर्कने र अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन्। प्रधानमन्त्री दाहालले आज बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्ने बताए । उनले पूर्वीय सभ्यता दर्शन, चिन्तन, परम्परा, संस्कृतिहरूका दृष्टिले नेपाली वैभवशाली र गौरवशाली…