Live on
Your Voice, Your Power
ललितपुर- रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । यससँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न सुरु गरिनेछ । वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । रातो मछिन्द्रनाथ जात्रा करिब एक महिनासम्म विभिन्न टोलमा घुमाउँदै सम्पन्न हुने…