ब्रेकिङ स्टोरी « Khabarhub

सानो राष्ट्रको शक्ति भनेकै परराष्ट्र नीति हो

म फ्रान्सको लागि राजदूतको रुपमा काम गरेँ। मैले ३१ वर्ष पराराष्ट्रमा काम गरेँ। नेपालको परराष्ट्र नीति नै असंलग्नतामा आधारित छ। संविधानमा लेखेको कुरालाई नन् अलाइनमेन्ट सकियो भनेजस्तो कुरा गर्नुभयो। तर त्यो यथार्थ होइन जस्तो लाग्छ। संविधानबाट निकाल्नुस् न अनि पो सकिन्छ। संविधानमा भएको कुरा पनि सकिन्छ र ? परराष्ट्र नीतिका चुनौतीका हिसाब गर्दा एसिया प्यासिफिक…