ब्रेकिङ स्टोरी Archives | Page 325 of 770 | Khabarhub Khabarhub

मुलुकमा अपराधका घटना बढ्दै, पक्राउ पर्नेको सङ्ख्या ११ प्रतिशतले बढ्यो

काठमाडौँ- मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । साइबर अपराधका मुद्दामा सबैभन्दा बढी उजुरी परेको…